» » 100 Nepali Status for Whatsapp – Famous Nepali Quotes

 

प्यार मा कसैले मन तोडी दिन्छ, दोस्ती मा कोही भरोसा तोडी दिन्छ, जिन्दगी उन त गुलाब बाट सिक जसले टुटेको दुइ मन जोडी दिन्छ.

 

पहिलेको वर्षो अन्तिम सुरज अस्त होस पहिलेको २०१३ को क्यालेन्डर भ्रस्ट होस पहिलेको तपाईको दुःखको माहौल नष्ट होस र पहिलेको मोबाइल नेर्टवर्क व्यस्त होस कामना छ कि उने बाला वर्ष तपाईको जबरजस्त होस नयाँ वर्ष २०१४ को शुभकामना

 

Foolish Sawaan

 

It is tough to see your loved one loving someone else

 

Family reunion was going really great until they found that I am not from their family

image

तिमी सुत्नु भन्दा पहिले सबैलाई माफ गरी दिने गर तिमी जाग्नु भन्दा पहिले म तिमीलाई माफ गरी दिन्छु. Nepali status

 

मान्छेहरुले मेरो बारेमा के सोच्छन् यदी यो पनि म सोच्छु भने फेरी मन्छेहरु के सोच्छन ?

 

Kahilyyai tapaai aruko laagi maager hernoos, kahilyyai aaphno laagi maagane aawashyakataa nai hudaina…

 

Zindagi ko lagi kahilyai pani kharab bichar aayo bhane, euta kura sadhai yaad rakhnu hola, tapai jun jindagi jiyi rahanu bhayko chha tyo pani kohiko lagi sapana jasto hola. Nepali status

 

 

Be smart and pretend to be stupid (will let you observe many things about people around you)

 

image

Zindagi paainchha ek paTak Mrityu aauchha ek paTak, dosti hunchha ek aTak, Prem hunchha ek paTak,Man TuTchha eka paTak,Jab sabai thok hunchha eka paTak timro yaad kina aaucha paTak paTak?

 

जुन काम कर्तव्य कर्मबाट विपरित हुन्छ, त्यस्तो कर्मलाई मनुष्यले कहिल्यै नगरुन्.

 

Sunaulo kadam ko sath aun laxmi je tapai ko dwar,
Sukha samridhi laun garnus mero suvakamana sweekar.

Chawal ko Roti, pyaj & Mula aalu ko Aachar,
Surya Ko Kiran, Khushi ko Bahar,
Chandra Ko Chandi, Tapai ko Pyar,
Suvakamana tapai lai,

 

एउटा मान्छे बाटोमा चिच्याउँदै थियो "गृहमन्त्री नालायक हो !"
त्यत्तिकैमा एउटा पुलिस आयो र भन्यो "पख् साले गृहमन्त्रीलाई नालायक भन्छस्, हिँड् अब मामाघर !"
मान्छे(डराएर): "हैन मैले भन्न खोजेको फ्रान्सको गृहमन्त्री नालायक हो !"
पुलिस: '"चुप लाग् तँ ! मलाई थाहा छैन र कुन देशको गृहमन्त्री नालायक छ भनेर !"


बसमा एउटा बुढो मान्छे एक जना young केटी सँग ठोकिन्छ :
बुढो : Sorry...
केटी: अन्धा छस् क्या हो ? मलाई देखिनस् !!
केटी अलिक अगाडी बढ्छे, यत्तिकै मा एक जना handsome केटासँग उस्को ठक्कर हुन्छ
केटा: Sorry...!!
... केटी: It's okay!!
यो कुरा सुनेर बुढो ले केटीलाई भन्छ "मेरो SORRY को SPELLING गल्ती थियो र कुकुर्नी ? ?"

 

 

 

लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी : ( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।


बाउ:  हेर् छोरा! तँ यसपाली पनि परिक्षामा फेल भइस् भने मलाई बाउ नभन्नु! बुझिस् ।
भोली पल्ट रिजल्ट आएछ……………
बाउ:  ए छोरा! तेरो रिजल्ट के भयो भन् त ?
छोरा:  ह्या धन बहादुर सोल्टा! जिस्किन नआउ न भन्या आफुलाई यहाँ कस्तो Tension भै’राछ..

 

एक दिन धुर्मुसे टन्न खाना खाएर सुतेछ
,
,
,
उ मरेछ र अर्को जन्म पाएछ कुखुरी को ,एक दिन उ
अन्डा पार्न लागेछ,एकदमै गारो भयकाले कनेर एक अण्डा पारेछ
,
,
,
,
,
त्यतिकैम सुन्तलीले 1 झापड हान्दै,

के सपना देखेको हेर औछ्यानमा ...छी छी छी छी ....


पहिलो गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए  भागेर जान त ! किन त्येसको मा बसिरको त अझै     ?
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन यार !!!
  दोश्रो गधा : भबिस्य राम्रो छ रे तर कसरि ??

  पहिलो गधा : मालिकको एउटी राम्री छोरी छे अनि छोरीले कहिले काही  केही बदमासी गरे धेरै बदमासी गर्यौ भने ते रो  बिहे गधा सँग गरिदिन्छु भन्छ  बस !!यही आशामा बसेको छु यार....

About Unknown

Hi there! I am author of TopTenAll. Hope you Enjoy Reading Here. Thank You
«
Next
This is the most recent post.
»
Previous
Older Post

No comments:

Leave a Reply